Nepal: A reminiscent of Mountains, Happiness & Life — Lost on Road

Upon reading the heart-rending news of the catastrophic earthquake last spring in Nepal, nothing but grief and sadness gripped me. But like a soft morning after a dark rainy night, it also brought back the sweet memories of my memorable road trip to Kathmandu. The details of which lie as fresh in my mind as […]

via Nepal: A reminiscent of Mountains, Happiness & Life — Lost on Road

Advertisements

MAGNITUDE 4.1 NEPAL INDIA BORDER REGION — Earth Changing Extremities

http://www.emsc-csem.org/Earthquake/earthquake.php?id=519746 Subject To Change Depth: 10 km Distances: 68 km NW of Kathmandu, Nepal / pop: 1,442,271 / local time: 11:59:30.0 2016-07-23 44 km NE of Bharatpur, Nepal / pop: 107,157 / local time: 11:59:30.0 2016-07-23

via MAGNITUDE 4.1 NEPAL INDIA BORDER REGION — Earth Changing Extremities

चार महिनाको तलब नपाएपछि भावनाले दिइन क्यानको सिइओबाट राजीनामा – काठमाडौं—नेपाल क्रिकेट संघ (क्यान) प्रमुख कार्यकारी अधिकृत (सिइओ) भावना घिमिरेले पदबाट राजीनामा दिएकी छिन् । बिहीबार अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी)लाई पत्र पठाउँदैं उनले राजीनामा दिएकी हुन् । आइसीसीले क्यानलाई निलम्बन गरेपछि भावनालाई क्यानको जिम्मेवारी दिएको थियो । तर, भावनाले ब्यक्तिगत कारण देखाउँदैं क्यानबाट राजीनामा दिएको पत्र आइसीसीलाई पठाएकी हुन् । क्यान निलम्वन भएपछि उनी अाइसीसीकाे नेपालका लागि सम्पर्क व्यक्ति ताेकिएकी थिइन् । ‘क्रिकेट संघको सम्पूर्ण जिम्मेवारीबाट बाहिर बस्ने निर्णय गरेको छु,’ भावनाले अाफ्नो ट्वीटमा लेखेकी छिन्, ‘हालको स्थितीमा क्रिकेट संघमा रहँदा भन्दा क्रिकेट संघ बाहिर बसेर नै नेपाली क्रिकेटलार्इ बढी योगदान गर्न सक्छु भन्ने मेरो ठहर हो ।’ उनले अगाडि लेखेकी छिन्, ‘करोडाैं नेपालीको सपनासँग जोडिएको क्रिकेट यसरी लामो समय बन्दी बनाउनु दुभाग्यपूर्ण छ। सबै स्टेक होल्डरहरू एकजुट भर्इ निकास निकाल्न अपिल गर्दछु ।’ उनको पत्रको जवाफ आइसीसीले पठाइसकेको छैन् । आइसीसीको टोली नेपाल आउने तयारी गरिरहेकै बेला आएको भावनाको राजीनामालाई अर्थपूर्ण रुपमा हेरिएको छ । अर्को संयोग पनि बिहीबारै आइसीसीले नेपाल क्रिकेट संघको निलम्बनलाई स्वीकृत गरेको थियो । भावनाले आफ्नो राजीनामाका विषयमा बिहीबारै राष्ट्रिय खेलकूद परिषद राखेपलाई समेत जानकारी गराइसकेकी छिन् । तर, राखेपका सदस्य सचिव केशव विष्टले अाफूले यसबारेमा केही जानकारी नपाएकाे बताए । ‘हिजो केही भन्नु भएको थिएन,’ राष्ट्रिय खेलकूद परिषदका सदस्य सचिव केशरकुमार विष्टले भने, ‘क्यानको समस्या र समग्र खेलकुदकाे बारेमा कुरा भएको थियो ।’ उनले आफूले क्यानको अन्य हालखबर सोध्दा भावनाले ३/४ महिनादेखि तलब खान नपाएको गुनासो भावनाले पोखेको उल्लेख गरे । विष्ट र घिमिरेबीच विहिबार खेलकुद परिषद्कै कार्यलयमा भेट भएकाे थियाे । भेटकाे अवसरमा घिमिरेले राजिनामाकाे बारेमा कुरा नगरेकाे विष्टले बताए । ‘म १ नं. प्रदेशको कार्यक्रमबा गएको थियो,’ विष्टले थपे, ‘३/४ महिनादेखि आफू र कर्मचारीले तलब खान नपाएको गुनासो उहाँको थियो ।’ उनले राजीनामाको विषयमा भने आफूले कुनै जानकारी नपाएको उल्लेख गरे । भावना २०७१ कात्तिकमा खुल्ला प्रतिस्पर्धाबाट क्यानकाे सीइअाेमा नियुक्त भएकी हुन् । त्यसयता उनी लगातार क्यानमा छिन् । भावना आए लगतै …

nepalipatra.com – चार महिनाको तलब नपाएपछि भावनाले दिइन क्यानको सिइओबाट राजीनामा – काठमाडौं—नेपाल क्… http://www.nepalipatra.com/news/trend/चर-महनक-तलब-नपएपछ-भवनल-दइन-कयनक-सइओबट-रजनम/5489